कोरियाली भाषा परीक्षा आजदेखि, ८२ हजार बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ। परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन्। बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा … Continue reading कोरियाली भाषा परीक्षा आजदेखि, ८२ हजार बढी विद्यार्थी सहभागी हुँदै